A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्पको टोकाइबाट बालकको मृत्यु

नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको रामग्राम नगरपालिका-४ जीतपुरका सुरेन्द्रकुमार कुर्मीका छोरा अन्दाजी तीन वर्षीय दोअंश कुर्मीलाई बिहान पौने ६ बजेतिर गोमन सर्पले टोक्दा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो। प्रतापपुर गाउँपालिकाको बेलाटारीमा रहेको त्रिभुवन मावि बेलाटारीमा अध्यापन गराउनको लागि शिक्षक कुर्मी बेलाटारीमा कोठा भाडामा लिएर परिवारको साथमा बस्दै आएका थिए। कुर्मी बसेको घरमा बिहानको समय पौने ६ बजे दोअंशलाई गोमन सर्पले टोकेपछि उनलाई उपचारका लागि विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा रहेको कृष्णदल गण सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। कृष्ण दल गण सर्पदंश उपचार केन्द्र त्रिवेणीमा औषधि नभएको भन्दै उनलाई उपचारका लागि बुटवल रिफर गरिएको र बुटवल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो। नवलपरासीमा जिल्ला पसथ्वी चन्द्र अस्पताल र त्रिवेणीमा रहेको नेपाली सेनाको कृष्णगण दलमा सर्प दंशको उपचार हुनेगरेको छ।

२०७५ असार १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: