समाचारमा बालबालिका

करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

ब्रम्हपुरी – ७ नौकेल्वामा करेन्ट लागेर आइतबार बिहान एक बालकको  ज्यान गएको छ। बिहान घरमा खेल्दै गर्दा उमाशंकर यादवका – ३ वर्षका छोरा बृजकुमार यादवको  ज्यान गएको हो। शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा  ल्याइएको प्रहरीले जनाएको छ।

२०७५ असार २४ गते प्रकाशित