A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मिर्चैयामा बेवारिसे शिशुको उद्धार

सिरहाको मिर्चैया नगरपालिका ३ बलुवा टोलस्थित कमला पूर्वी नहर किनारमा करीब तीन महिनाकी  बेवारिसे शिशुको उद्धार गरिएको छ । शिशुको नहर किनारबाट उद्धार गरिएको हो । नहर किनारमा बच्चा रोएको आवाज सुनेपछि स्थानीयले शिशुको उद्धार गरि प्रहरीलाई खबर गरेका थिए । शिशुको मिर्चैयास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ।  शिशुको  स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुको हेरचाहका लागि एक महिला प्रहरी खटाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७५ भदौ २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: