A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झाडापखालाबाट १ को मृत्यु, गाउँपिच्छे बिरामी

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकामा एक सातादेखि फैलिएको झाडापखालाले एक बालिकाको मृत्यु भएको छ । पुथाउत्तरगंगा–१० का श्याम विककी ३ महिने छोरी हसनाको मृत्यु भएको हो । पखालाले गाउँपिच्छे बालबालिका बिरामी परेका छन् । पुथाउत्तरगंगा ६ डिम्मुरगैरामा मात्रै २० जना बालबालिका पखालाले बिरामी परेको स्थानीय राजकुमार सुनारले बताए । स्वास्थ्य संस्था टाढा र गाउँमाऔषधि नहुँदा समस्या उनलेगुनासो गरेका छन् । केही दिनअघिको हिमपातका कारण चिसो बढेकाले बालबालिकामा झाडापखाला देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख शिव सार्कीले बताए ।

२०७४ माघ २२ गते ६:५३ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: