A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

तीन बालबालिका बेपत्ता

पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । यहाँका ७ वर्षीय दुवै पुन, दामन पुन, ६ वर्षीया सुहाना पुन, ५ वर्षीय काले पुन र ५ वर्षीया काले पुन पुथाउत्तरगंगाको पिपलटुङ् भन्ने ठाउँमा गाडी हेर्न जाने सल्लाह गरेर गाउँबाट निस्केका थिए । उनीहरूमध्ये काले पुनलाई स्थानीयले भेटाएपछि आफन्तलाई बुझाएका छन् । तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । बेपत्ता बालबालिकाको प्रहरी र आफन्तले खोजी कार्य जारी राखेको उनको भनाई छ । उनीहरु बाटो बिराएर जंगलतिर गएको हुनसक्ने प्रहरीको अनुमान छ । गाडी सञ्चालन भइरहेको पिपलटुङ्मा पनि नपुगेको र गाउँमा पनि नभएका करण उनीहरु जंगलतिर गएको हुसक्ने प्रहरीको अनुमान छ ।

२०७५ जेठ ३ गते ७ :४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: