A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालिकालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय पक्राउ

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीबाट रिटायर्ड भएर घरमै बसेका लिम्बूसँग केटाकेटी झुमिरहने र सोहि बहानामा उनीहरुमाथि गलत नजर राख्दै दुर्व्यवहार गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए। लिम्बूले ११ वर्षीया बालिकालाई पटक-पटक करणी गर्ने गरेको स्वीकारेको डिएसपी खरेलले जानकारी दिए। पीडितलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ। लिम्बूले चैत्र ८ गते ती बालिकालाई अन्तिम पटक करणी गरेको बताइएको छ। बालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाएपछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो। त्यस्तै सोहि व्यक्तिले अन्य एक ७ वर्षीया बालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ। चैत्र १ गते लिम्बूले आफूसँग खेल्न आउने बालिकामध्ये ७ वर्षीय बालिकाको पनि संवेदनशील अंग छुने गरेको प्रहरीमा उजुरी परेको छ। चैत्र १० गते पक्राउ परेका लिम्बूलाई प्रहरी म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ चैत १३ गते १२:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: