A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काभ्रेमा बसबाट खसेर सहचालकको मृत्यु

काभ्रेमा बिहीबार बसबाट खसेर सहचालकको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-६ को बेथानचोकबाट पनौतीका लागि हिँडेको बा३ख ४४३५ नम्बरको बसबाट खसेर सोही ठाउँका १८ वर्षे सुमन तिमल्सिनाको मृत्यु भएको हो । बसबाट खसेका उनी सोही बसको पछाडिको चक्कामा परेर च्यापिएका थिए । घटनापछि फरार भएका बसका चालकको खोजी भइरहेको खहरेपागु प्रहरीचौकीले जानकारी दिएको छ ।

२०७५ असार ७ गते १:१८ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: