A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session24ucej0veamlr5s7sl3kds32m39ifjiu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्प दंशबाट बालिकाको मृत्यु

दाङको तुलसीपुरमा सर्पले टोक्दा एक  बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-२ की  १८ महिनाकी एञ्जल केसीको सर्प दंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । एञ्जललाई घरको आँगनमा खेलिरहेको समयमा विषालु सर्पले डसेको  थियो । उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज प्रकाश सापकोटाले जानकारी दिए । एञ्जललाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्याशइए लगत्तै चिकित्सकले मृत घोषणा गरका थिए । 

२०७५ वैशाख ३१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: