समाचारमा बालबालिका

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

रुन्टीगढि गाउँपालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरमा आगो तापिरहेको समयमा माथिबाट पहिरो आई भान्सा कोठामा खस्दा स्थानीय २२ वर्षिया कमला बिक, उनकि १८ दिनकि छोरी आयुसा बिक र नातेदार १५ वर्षिया चित्रा बिकको मृत्यु भएको हो। प्रहरीका अनुसार अहिले घटना स्थलमा प्रहरी र स्थानीयले उद्दार गरीरहेका छन्।

२०७५ असार १८ गते १:२६ मा प्रकाशित