A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नवजात शिशुको हत्या आरोपमा युवती पक्राउ

नवजात छोरीको हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवजात शिशुको हत्या आरोपमा प्रहरीले नगरपालिका १० कुर्घाकी १७ वर्षीय युवतीलाई घरबाटै पक्राउ गरेको हो। गएको भदौ १८ गते कुर्घा फाँटको कुलोमा नवजात शिशुको शव बगिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। लगत्तै घट्नास्थलमा पुगेको प्रहरी चौकी फलेवाससहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घट्नाको विषयमा अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा आमाले नै छोरीको हत्या गरेर कुलोमा फालेको भन्ने खुलेका कारण नाम उल्लेख नगरिएकी ती युवतीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। युवतीलाई जिल्ला अदालत पर्वतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

२०७५ भदौ २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: