A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

साथीलाई बचाउन खोज्दा मृत्यु

बन्गाडकुपिण्डे नगरपालिका १२ का १७ वर्षीय प्रकाश परियारको शारदा खोलामा बगेर मृत्यु भएको छ । उनी कालिमाटी गाउँपालिका–३ राजीगाउँ नजिकैबाट खोलामा बगेका हुन् । सँगै नुहाउन गएका साथी दुर्गा डाँगीलाई खोलाले बगाउन खोजेपछि उद्धार गर्न खोज्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर गम्भीर बनेका डाँगीलाई उपचारका लागि अञ्चल अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ । कालिमाटी गाउँपालिकाको रामपुरस्थित शारदा मावि केन्द्रबाट एसईई परीक्षा दिएर फर्कंदै गरेका उनी गर्मी भएपछि नुहाउन खोलामा पसेका थिए । उनी त्रिज मावि च्युराका विद्यार्थी हुन् ।

 २०७४ चैत्र ९ गते  ११:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: