A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घाँस काट्न जाँदा भीरबाट खसेर किशोरीको मृत्यु

भीरबाट खसेर एकजना १६ वर्षीया किशोरीको ज्यान गएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर किशोरीको ज्यान गएको हो । स्थानीय मिनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको भिरबाट खसेकी हुन् । घरबाट खर काट्न गएकी चेतना शनिबार दिउँसो १ बजे वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेकी थिइन् । उनको घटना स्थलमै ज्यान गएको परिवारले जनाएको छ ।भीरबाट खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनीसंगै उनेकी आमा र भाउजु पनि घाँस काटन गएका थिए ।

२०७५ कार्तिक २५ गते १०:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: