A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session06lkdkoeecesemolc1fuvrrv9hg5pekm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

२७ दिनदेखि वेपत्ता बालिका मृत फेला

२७ दिनपछि वेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्। कमलबजार नगरपालिका-७ जामाकी १६ वर्षीया बासु जैसी कमलबजार नगरपालिका-६ को उराईटी वनमा आइतवार साझ मृत अवस्थामा फेला परेकी हुन्। घाँस काट्न चिलिमे वनमा गएकी उनी मसिर १० गतेदेखि वेपत्ता भएकी थिइन। स्थानीय महिलाले घाँस काट्ने क्रममा उनलाई फेला परेको प्रहरीले जनाएको छ। मृतक बासुको अनुहारको केहि भागमा मासु नभएको र शरिर अंगभंग भएको बताइएको छ। मृतकको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई शव बुझाइएको प्रहरी प्रमुख डिएसपी दिपक भारतीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

२०७६ पुष ७ गते ९:२१ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: