A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

स्कुले बालक मृत भेटिए

नुवाकोटमा एक स्कुले बालक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका ८ जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हराएको २७ घण्टापछि उनको शव तादी खोलामा भेटिएको हो। गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय माधवकुमार गजुरेलले जानकारी दिए। सोमबार दिउँसो ४ बजेतिर बुबासँग देवीघाट बजारमा क्यारेमबोर्ड खेल्न जान्छु भनेर हिँडेका गणेश घर फर्किएका थिएनन्। उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। बाललको हत्या गरिएको आशंका परिवारले गरेका छन्। परिवार र आफन्तले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। बाललको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।

२०७६ बैशाख २५ गते ४:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: