A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

४० हजार नक्कली नोटसहित किशोर पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार बिहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले हजारका ४० नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरीद गर्ने क्रममा एक हजारको नोट नक्कली जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा घरमा राखिएको हजार दरका थप ३९ हजार रुपैया बरामद गरेको हो।

२०७६ साउन २२ गते १०:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: