समाचारमा बालबालिका

माटो खन्दा पुरिएर किशोरीको ज्यान गयो

बैतडीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको ज्यान गएको छ । बैतडीको शिवनाथ गाउँपालिका – ६, बसेडीकी लक्ष्मी सुतारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको हो । १५ वषकी सुतार घर लिपपोत गर्नका लागि माटो खन्दा माटोको ढिस्को खसेर पुरेको स्थानीय गम्भीर दयालले जानकारी दिनुभयो ।

२०७४ चैत्र १८ गते ६:५७ मा प्रकाशित