A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नारायणी नदीमा डुङ्गा पल्टिँदा एकजना बालक बेपत्ता

नारायणी नदीमा डुङ्गा पल्टिँदा सुस्ताका एक बालक शनिबारदेखि बेपत्ता छन् । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका –५ पक्लिहवा रतनगंजका कैलाश धोबीका छोरा १५ वर्षीय अनुप धोबी बेपत्ता भएका हुन् । साथीहरूसँग नारायणी नदी पारी गएर फर्कने क्रममा नारायणी नदीको ठोक्कर नम्बर ३ मा डुङ्गा अनियन्त्रित भइ पल्टिँदा धोबी बेपत्ता भएका हुन् । धोबीसँगै गएका उनका दुई साथीहरू भने पौडेर ज्यान बचाउन सफल भएका छन् । बेपत्ता भएका अनुप धोबीको खोजी कार्य भैरहेको सुस्ता गाउँपालिका – ५ को प्रहरी चौकी रामनगरका इन्चार्ज राजु पौडेलले बताउनुभयो।

२०७५ पुस १५ गते ११:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: