A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

करेन्ट लागेर बालकको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका –३ बगाहामा करेण्ट लागेर घाइते भएका बालकको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा खेल्नेक्रममा अचानक करेण्ट लागेर घाइते भएका छिमेकी चुडामणि चौधरीका १५ वर्षिय छोरा सुशान्त चौधरीको उपचारकै क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । फर्मभित्र खेल्ने क्रममा विजुलीको नाङ्गो तारमा बालकको शरिरले छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टराईले बताए । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए । 

२०७४ फागुन २ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: