A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गुल्मीमा १५ बालश्रमिकको उद्धार

 जिल्ला प्रहरी कार्यालय गुलमीले जिल्ला बाल कल्याण समितिसँग सहकार्य गरी १५ बालश्रमिकहरूको उद्धार गरेको छ । पछिल्लो ६ महिनाको समयमा रेसुङ्गा नगरपालिकामा संचालन भएका होटल तथा रेष्टुरेन्टबाट १५ जना श्रमिक बालबालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । बालश्रमिकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए । उनले अभिभावकहरूलाई पनि अब आइन्दा बालबालिकालाई त्यसरी नछाड्न सुझाव दिएको बताए । यस्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय गुल्मीको सक्रियतामा बाबुले आमालाई कर्तव्य गरेपछि बिचल्लिमा परेका तीनजना बालबालिकाहरुलाई सम्बन्धित सरोकारवाला निकायको सहकार्यमा उद्धार गरी एसओएस बालगृह काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

२०७५ माघ ७ गते १:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: