A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१४ वर्षीया किशोरी ११ दिनदेखि बेपत्ता

जलजला गाउँपालिका ७ धाइरिङकी एक किशोरी ११ दिनदेखि बेपत्ता छिन्। चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनीता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी बुबा महानन्द रिजालले बताए। आफन्त, इष्टमित्र, गाउँ वरपर खोजतलास गर्दा पनि सुनिता नभेटिएको उनको भनाइ छ। उनको परिवारले खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दर्ता गराएको छ।अहिलेसम्म उनको बारेमा कुनै जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सुनिताको खोजीका लागि जिल्ला भित्रका सबै प्रहरी युनिट र छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूमा फोटोसहित जानकारी पठाएको बताए। तर अहिलेसम्म उनको बारेमा केही पनि खबर नआएको उनको भनाइ छ। महानन्दका चार छोरी र पाँच छोरा छन्। केही सुस्त मनस्थितिकी सुनीता कान्छी छोरी हुन्।

२०७५ चैत १२ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: