A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सप्तरीमा १४ वर्षे बालिकाको अपहरण, प्रहरीविरुद्ध आफन्तको प्रदर्शन

सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन्। ७ नम्बर वडामा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन बालिकालाई राजविराजकै ३९४ जना युवाहरुले गत शनिबार साँझ ९मंसिर १४ गते० अपहरण गरेको र उनीहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले दर्ता नगरेको दाजु गोपाल साहले बताए। साहका अनुसार विकास कर्ण, जयराम यादव, रुपेन्द्र यादव लगायतका युवाहरुको संलग्नतामा गौरीको अपहरण भएको हो। प्रदर्शनकै क्रममा ४-५ युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमबारै जाहेरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिए। ‘पीडित परिवारले सोमबार मात्रै जाहेरी गर्न आएको हो, अपहरण नै भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान थालिएको छ’, प्रहरी निरीक्षक प्रकाश बस्नेतल भने।

२०७६ मङ्सिर १६ गते १२:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: