A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मामाघरमा बस्दै आएका किशोर ५ दिनदेखि बेपत्ता

रुपन्देहीको सैनामैना १ वनकट्टास्थित मामाघरमा बस्दै आएका एक किशोर ५ दिनदेखि वेपत्ता भएका छन् । १४ वर्षका प्रवीण केसी ५ दिनदेखि बेपत्ता भएका हुन् । बुटवल १३ बेलबासमा रहेको एलबी नमूना आवासीय मावि कक्षा ८ मा अध्ययनरत केसी असोज १९ गतेदेखि सम्पर्कविहीन भएपछि आफन्त तथा परिवारजनले खोजी गरिदिन अपिल गरेका छन् । विद्यालयबाट आएपछि अपरान्ह ४ बजेदेखि किशोर सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । उनको जन्मघर भने अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ४ धारापानी हो । छोरा हराएपछि अभिभावकले ईलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनामा खोजतलासका लागि निवेदन समेत दिएका छन् । आमा मधु केसी खत्रीका अनुसार ‘साँझ ५ बजे छोरोले कपिलबस्तुबाट फोन गर्यो,त्यसपछि सम्पर्कमा आएन’ उनले भनिन् । उनका बुबा भारतमा रोजगारीका लागि गएका छन् ।

२०७५ असोज २३ गते ६:५० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: