A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झापामा डेँगुका कारण बालकको मृत्यु

डेँगुको सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । कमल गाउँपालिका–४ मा बस्ने १४ वर्षीय बालक रिजेन राईको आइतबार मृत्यु भएको हो । अत्याधिक ज्वरोका कारण बालक रिजेनलाई उपचारको क्रममा डेँगु लागेको थियो । कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार उपचारको क्रममा मृत्यु भएको हो । बालक मामा घरमा बसेर कक्षा ९ मा पढ्दैआएका थिए । बुधबारदेखि बिरामी परेका राईलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र विपीमा उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि विराट नर्सिङ अस्पताल विराटनगर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । डेँगुको सङ्क्रमण फैलिन नदिन झापाका १५ वटै स्थानीय तहमा औषधि छर्नेदेखि विभिन्न जनचेतनामूूलक कार्यक्रम गरिँदैआएको छ । झापामा डेँगुबाट ३ जनाको मृत्यु भइसकेको छ।

२०७६ असार १६ गते ५:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: