A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बोलेरोको ठक्करबाट बालिकाको मृत्यु

पाल्पामा बोलेरो जीपको ठक्करबाट बुधबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–४ की १४ वर्षीया विपना बगाले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। छहराबाट तानसेनतर्फ आउँदै गरेको लु१प ७७६२ नम्बरको जीपले सोही गाउँपालिका अन्तर्गत पर्ने अमलाबास भन्ने ठाउँमा ठक्कर दिएको हो। मृतक बगाले भैरव नवदीप माध्यमिक विद्यालय छहरामा कक्षा सातमा अध्ययनरत छात्रा हुन्। उनी विद्यालयमा अध्ययन गरेर घरतर्फ आउँदै गर्दा बोलेरो जीपले ठक्कर दिएको हो। उनको घट्ना स्थलमै मृत्यु भएको प्रनाउ घिमिरेले बताए। उनका अनुसार चालक र जीप प्रहरी नियन्त्रणमा छन्।

२०७५ असार १३ गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: