A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj12afogqap53smh2ne8v7dj49p8i6k01): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा २ पक्राउ

भोजपुरमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका १ बस्ने नाम परिवर्तित १४ वर्षीय सनम रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। राईले सोही ठाउँकी ५ वर्षीय बालिकालाई करणी गरेका थिए। सनमले  बालिकालाई एक्लै भएको मौका पारी छिमेकीको घरमा लगेर गत ११ गते करणी गरेको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य परिक्षण गरिएको र पक्राउ परेका आरोपित माथि म्याद थप गरेर अनुुसन्धान शुरु गरेको प्रहरीले जनाएको  छ।

 २०७५ असार १७ गते ६: ४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: