A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुधार गृहबाट भागेका किशोर पक्राउ

सराङकोटस्थित बालसुधार गृहबाट भागेका एक किशोर १० दिनपछि पक्राउ परेका छन् । जबर्जस्तीकरणी मुद्दामा दाङबाट पोखराको सराङकोटस्थित सुधारगृह ल्याएका १४ वर्षीय किशोर मंगलबार स्याङ्जाको आँधीखोला गाँउपालिका–५ जुग्लेबाट पक्राउ परेका हुन। उनलाई गत फागुन २३ मा पोखरा ल्याइएको थियो। चैत ३ को दिउँसो उनी सुधारगृहको पर्खाल नाघेर भागेका थिए। पक्राउपछि उनलाई सुधारगृह फर्काएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

२०७४ चैत्र १३ गते २:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: