A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नालामा डुबेर एक बालकको मृत्यु

कञ्चनपुरमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका– ६ बसईका १३ वर्षीय उमेश चन्द रहेका छन् । बुधबार दिउसो साथीसँग पौडी खेल्न गएका उमेश नालामा डुबेर वेपत्ता भएका थिए । उनको शव बैशाखा पुल भन्दा एक सय ५० मिटर पर खोलामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक चुडामणी पुनले बताए । बालकको खुट्टा पानीमा देखि पछि पुन आफै खोलामा पसि शब निकालेका थिए । कञ्चनपुर प्रहरीले बर्षातका बेला आफ्ना नानीहरुलाई खोला, नदी तर्दा होसियारी अपनाउन आग्रह गर्दै आएको थियो ।

२०७५ साउन ३१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: