A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पोखरीमा डुबेर बालकको मृत्यु

भद्रपुर नगरपालिका–२ स्थित किच्चकबधको पोखारीमा डुबेर एक बालकको मृत्यु भएको छ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–४ का लोकेन्द्र लिम्बूका १३ वर्षीय छोरा इदम लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो । भद्रपुर नगरपालिका–२ कै राम लिम्बूको घरमा पाहुन आएका इदम साथीहरुसँग शनिबार पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए । मेची अञ्चल अस्पताल भद्रपुरमा लिम्बूको शव पोस्टमार्टम गरिएको हो।

२०७५ चैत २ गते ७:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: