A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionpfgo255j7lain87mbg22qkbhd1jqln0p): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सप्तरीमा बाढीले बगाएर १३ वर्षीय बालकको मृत्यु

https://www.setopati.com/social/240694 असार २

सप्तरीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिहुल गाउँपालिका-४ का १३ वर्षीय सन्तोष भण्डारी रहेका छन्।

भुतनी खोलामा आएको बाढीले भण्डारीलाई बगाएको प्रहरीले जनाएको छ।

उनको खोजी गर्ने क्रममा भारत मधुवनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा शव फेला परेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

उनका अनुसार बालक अपराह्न साढे चार बजे खेतमा काम गरिरहेका बुवालाई खाजा पुर्‍याउन गएका थिए।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: