A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतबाट एक बलिकाको उद्धार, युवक पक्राउ

अपहरण शैलीमा १३ बर्षीया बालिकालाई भारत लैजाने एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ निवासी अन्दाजी २४ बर्षीय फरे परबतिया शेख रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। शेखलाई भारतीय प्रहरीको सहयोगमा किशनगञ्ज जिल्ला अन्तरगत गलगलिया क्षेत्रबाट पक्राउ गरी ल्याइएको वडाका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए। साथै भारत लगिएकी भद्रपुर ५ निवासी १३ बर्षीया बालिका अलिशा खातुनलाई उद्धार गरिएको उनले बताए। शेखले गत चैत २७ गते बालिका खातुनलाई घरमा कसैलाई थाहा नै नदिई बजार घुमाउन लगिएको र घुमाउने क्रममा उनलाई भारतको बिहार राज्यस्थित कटिहारतर्फ अपरण शैलीमा भगाएर लगेको पीडित परिवारजनले प्रहरीमा उजुुरी दिएका थिए। बालिका नेपालमा नभेटिको र भारत लगिएको थाहा पाएलगतै परिवारजनले घटना भएको झण्डै २ महिना बित्न लागेपछि जेठ ११ गते वडा प्रहरीमा लिखित उजुरी दिएको प्रहरीले जनाएको छ। सोही उजुरीको आधारमा भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्दार गरिएको जनाइएको छ। बालिकालाई परिवारजनको जिम्मा लगाइएको छ, भने युवकलाई वडा प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि राखिएको प्रहरी निरीक्षक जवेगूले बताए।

२०७५ जेठ २० गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: