A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालिका १४ दिनदेखि बेपत्ता

खोटाङका दुई बालिका १४ दिनदेखि बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ गत असार ३२ गते रातिदेखि बेपत्ता भएका हुन् । बेपत्ता सपना स्थानीय पञ्चायत रजतजयन्ती आधारभुत विद्यालयको कक्षा ५ मा र अनिता सोही विद्यालयको कक्षा–३ मा अध्ययनरत हुन् । दुई बालिका एकैसाथ बेपत्ता भएलगत्तै खोजी जारी राखिए पनि अहिलेसम्म कुनै पत्ता लाग्न नसकेको आफन्तले बताएका छन् । बेलुका खाना खाएर सुतेकी अनिता र सपना रातिबाटै सम्पर्कविहीन भएको सपनाकी दिदी सविना तामाङले बताइन् । उनीहरुलाई कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको हुन सक्ने खोटेहाङ गाउापालिका प्रमुख प्रदिप राईले बताए । सम्भावित ठाउामा खोजी गर्दा समेत बालिका फेला नपरे पछि परिवार र आफन्त शोकमा डुबेका छन् । बेपत्ता बालिकाको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय गाइघाटलाई जानकारी गराएका छन् । बेपत्ता बालिकाबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

२०७५ साउन १३ गते १२:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: