A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हनुमन्ते खोलामा भेटियो अनुहार नचिनिने अवस्थामा बालिकाको शव

भक्तपुरको हनुमन्ते पुलमुनी शनिबार अनुहार नचिनिने अवस्थामा एक बालिकाको शव फेला परेको छ । मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनी बालिकाको शव भेटिएको हो । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनी भेटिएको शव १० देखि १२ वर्ष उमेरकी एक बालिकाको भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको हो । बालिकाको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशंका व्यक्त गर्दै उहाँले बालिकाको हत्या वा अरु के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घट्नाको अनुसन्धान भने सुरु गरेको बताउनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो।

२०७५ माघ २६ गते ७:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: