A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चितुवाको आक्रमणबाट बालक घाइते

घरमै सुतिरहेका १२ वर्षीय युनीस गुरुङ चितुवाको आक्रमणबाट घाइते भएका छन् । भीरकोट नगरपालिका ९ ठूलीभन्ज्याङका गुरुङ आफ्नै घरको कोठामा सुतिरहेका बेला एक्कासी चितुवाले आक्रमण गरी घाइते बनाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए । हजुरआमा( बज्यै) र आमासँगै एउटै कोठामा सुतेका उनलाई बज्यै र आमा बाहिर निस्किएपछि बिहान साढे ६ बजेतिर चितुवाले आक्रमण गरेको अध्यक्ष गुरुङेले बताए । ‘बज्यै उठेर पसलतिर लाग्नु भयो । आमा घरगोठधन्दामा । घरमा रहेको कुकुरको सानो बच्चा र युनिसमात्र कोठामा थिए । कतिबेला चितुवा कोठामा पस्यो र आक्रमण गर्‍यो त्यो अझै पत्तो पाउन सकिएन’, अध्यक्ष गुरुङ भन्छन् । चितुवाको आक्रमणबाट बालकको घाँटी, निधार र देब्रे आँखा नजिकै गहिरो चोट छ । घाइते बालकको उपचार पोखरा स्थित मणिपाल शिक्षण अस्पताल भइरहेको छ । उनी हाल खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

२०७६ फागुन १५ गते १०:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: