समाचारमा बालबालिका

रुखले च्यापिएर बालकको मृत्यु

अछाममा आइतबार रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका ४ कुस्कोटको तोलीगाउँका करन साउदका १२ वर्षीय छोरा विवेक साउदको रुखले च्यापिएर मृत्यु भएको हो । स्थानीय दलबहादुर साउदले दिएको जानकारी अनुसार घर नजिकैको रुख काट्ने क्रममा रुखले लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो ।

२०७४ चैत्र ११ गते प्रकाशित