A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भान्जी बलात्कार गर्ने मामा प्रकाउ

साल्पासिलिछो गाउँपालिकाको दोभानेस्थित एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दोभाने सालेवाकी ११ वर्षीया रचना राईलाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले स्थानीय २० वर्षीय सञ्जय राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। साल्पासिलिछो गाउँपालिका चौकीडाँडाको गोथेबजारबाट किराना पसलका सामान लिएर दोभानेको सालेवामा आएका साइनोमा मामा पर्ने स्थानीय खच्चड व्यावसायी सञ्जयले आइतबार बेलुकी खाना खाई आफूसँग मोबाइलमा फिल्म हेर्दै सुतेकी बालिकालाई बलात्कार गरेपछि आमाबाबुलाई घटनाबारे जानकारी दिने डरले घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले जानकारी दिए। मृतक बालिका दोभाने सालेवामै आमा धनमनी राई र सौतेलो बावु राजन राईसँग बस्दै आएकी थिइन्।घटनाका आरोपी सञ्जयलाई सोमबार राति नै नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

२०७५ भदौ १२ गते १२:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: