A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

११ वर्षिया बालिका बलात्कृत, आरोपी पक्राउ

गुल्मीको हस्तीचौरमा तीन दिनअघि ११ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा स्थानीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षीय प्रेमबहादुर कार्की नावालिका बलात्कारको अभियोगमा गत राती पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए । उनका अनुसार  कार्कीले असार ११ गते साँझ करिब ५ वजेको समयमा बालिकालाई घरमै बोलाएर वलात्कार गरेका हुन् । पीडितले वुधबार घट्नाबारे हस्तीचौर प्रहरी चौकीमा उजुरी दिएपछि घट्ना बाहिरिएको हो । कार्कीलाई गुल्मी सदरमुकाम तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको  प्रहरी कार्यालय मुद्दाफाँटमा कार्यरत असई सत्यनारायण यादवले बताए । 

२०७५ असार १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: