A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धारिलो हतियार प्रहारबाट बालकको हत्या, दम्पती घाइते

पोखरा लेखनाथ महानगरपालिका १५ कालिका मार्गमा एक जनाको हत्या भएको छ । अरु २ जना घाइते भएका छन् । कालिका मार्गका ४० वर्षका रामजी घलेका ११ वर्षका छोरा ज्ञापनको हत्या भएको हो । रामजी र उहाँकी ३५ वर्षकी गर्भवती श्रीमती सुमित्रा ठकुरी घाइते हुनु भएको छ । उपचारको क्रममा रहेकी गर्भवती सुमित्राको गर्भ पनि खेर गएको छ । दुवै जनालाई उहाँहरुकै घरमा घाँटी रेटेर घाइते भएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । घाँटी रेटिएर घाइते अवस्थामा फेला परेका दम्पतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते सुमित्राले मलाई रामजीले मारेको हो भनी, रगतले भित्तामा लेखेको देखिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर राना जानकारी दिनुभयो । रामजी आफैं पनि घाँटी रेटिएको अवस्थामा घाइते भएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

२०७५ जेठ ३० गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: