A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionis8c4nfkoe0t3efva3olmjcpbvdh6pib): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शैक्षिक भ्रमणमा गएका बालक स्वयम्भूबाट बेपत्ता

जिल्लाको भट्टेडाँडा आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययरत एक विद्यार्थी हराएका छन् । शैक्षिक भ्रमणका लागि स्वयम्भूमा पुर्‍याइएका ११ वर्षीय बुद्धराज थिङ शुक्रबार अपराह्न करिब ४ बजे हराएका प्रिन्सिपल सीताराम चौधरीले जानकारी दिए ।  उनका अनुसार छाउनी संग्रहालय हुँदै स्वयम्भू स्तूपसम्म पुगेको विद्यार्थी चढेको गाडी घर फर्कने क्रममा गणना गर्दा थिङ बेपत्ता भएको थाहा पाएको थियो । भ्रमणमा ४ देखि ८ सम्म पढ्ने ४७ जना विद्यार्थी सहभागी थिए । प्रिन्सिपल चौधरीले हराएका थिङले कालो ज्याकेट र निलो पाइन्ट लगाएका थिए । बालक हराएको खबर प्रहरीलाई गराइसकेको छ ।

२०७४ फागुन १८ गते ८:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: