A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नवलपरासीको जंगलबाट वेपत्ता भएका १० बालक सम्पर्कमा आए

नवलपरासीको मदार डाँडाको जंगलबाट वेपत्ता भएका बर्दघाट नगरपालिका–१५ तेलहा बस्तीका १० बालक सम्पर्कमा आएका छन् । शुक्रबार बिहान च्याउ खोज्न गएका उनीहरु राति अवेरसम्म पनि परिवार र छिमेकीको सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गरेको थियो । एक बालकले मोबाइल लगेका कारण राति अवेर आफूहरु हराएको बारे परिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ । त्यसपछि मोबाइल समेत सम्बन्ध विच्छेद भएपछि खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । घना जंगल रहेकाले उनीहरुले बाटो पत्ता लगाउन नसकेको थापाले बताए । रातभर शनिबार राति नै खोज्न पुगेको प्रहरी र स्थानीयबासीको टोलीले उनीहरुलाई जंगलबाटै फेला पारेको हो । वेपत्ता बालकहरुको उमेर १२ देखि १४ वर्ष छ।

२०७६ साउन ४ गते ९:२० मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: