A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता

नुवाकोटको पश्चिमी भेगमा रहेको भाल्चेमा बाढीसहितको खोलाले बगाउँदा एकजना स्कुले बालक वेपत्ता भएका छन्। किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित सामरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १० वर्षीय सरोज घले वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। स्थानीय होलिजोन बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत घले सोमबार बेलुकी विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको थियो। वडाध्यक्ष आइतबहादुर घलेका अनुसार बाढीले बगाएर बेपत्ता बालकको खोजि भइरहेको छ।यस्तै चट्याङ लागेर नुवाकोटकै बुङताङ गाविस-४ पारीगाउँका सुकुराम तामाङको गोठमा पालेको एक हल गोरु र एउटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

२०७६ भदौ १० गते १:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: