A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कृत

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् । २९ गते राति ५२ वर्षीय लोकबहादुर विकले बलात्कार गरेको प्रहरीले जनाएको छ। बुहारीको माइत आएका विकले राति ११ बजेतिर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेका अनुसार बलात्कृत बालिका हिँडडुल गर्न नसक्ने भएपछि आफन्तले दुई दिनपछि मात्रै घटनाबारे जानकारी पाएका थिए । प्रहरीले मंगलबार विकलाई पक्राउ गरेको छ । बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय सुर्खेतमा बलात्कारका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा ३० वटा बलात्कार र १६ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।

२०७५ साउन २ गते १०:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: