A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रुखले किचेर एक बालिकाको मृत्यु, दुई गम्भीर घाइते

ब्यास नगरपालिका–६, सेखाटारमा विद्यालय जाने क्रममा रुखले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुर्इ बालीका गम्भीर घाइते भएकी छन्। घरबाट सिशाघाटस्थित कालिका एकेडेमी जाने क्रममा सालको रुख अकस्मात ढलेर एकै परिवारका तीन दिदीबहिनी घाइते भएकोमा उपचारका लागि अस्पताल लजादै गर्दा एक जनाको बाटैमा मृत्यु भएको ब्यास–६ का सदस्य ढाल प्रसाद घिमिरेले बताए। मृत्यु हुनेमा कक्षा ४ मा अध्ययनरत १० बर्षिया छात्रा विनिषा थापा रहेकी छन्। कक्षा ६ मा अध्ययरत १२ बर्षिया अस्मिता थापा र कक्षा ३ मा अध्ययरत ८ बर्षिया सोनिषा थापाको  दमौलीस्थित रत्नहरी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनिहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीको जनाएको छ।

 २०७५ असार १९ गते १२:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: