समाचारमा बालबालिका

विद्यालयको ढोका भत्किँदा विद्यार्थीको मृत्यु

दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ का १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको हो।

२०७४ असार २६ मा प्रकाशित