A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चट्याङ लागेर १० महिने बालकको ज्यान गयो

गएराति चट्याङ लागेर चौरपाटी गाउँपालिका –३ गगुडामा १० महिने बालकको ज्यान गएको छ । बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला चट्याङ लागेर रमेश कामीका १० महिने छोरा आयुष कामीको ज्यान गएको हो । चट्याङ लागेर रमेशकी १६ वर्षीया बहिनी सीता कामी गम्भीर घाइते हुनुभएको छ । घाइते सीताको अनुहारदेखि छातिसम्म जलेको छ । उहाँको बयालपाटा अस्पतालमा उपचार भैरहेको स्थानीय कृष्ण बहादुर साउदले जानकारी दिनुभयो । चट्याङबाट उहाँको गोठमा बाधिएका ५ वटा बाख्रा र एउटा गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

२०७४ चैत्र २४ गते ४:०४ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: