A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एक वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु

महोत्तरीको जलेश्वरमा पानीमा  डुबेर बुधबार साँझ एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका –१२ थरुवाही घर भएका चन्द्रकिशोर महतोकी एक वर्षीया छोरी काजलकुमारी महतोको रहेकी छिन् । बुधबार साँझ घर अगाडी खेल्न गएकी काजल खेल्ने क्रममा घर अगाडी रहेको ट्युबेलको पानी जम्ने खाल्डोमा परेर उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । मृत्युपछि जलेश्वर जिल्ला अस्पतालमा उनको शवको पोष्टमार्टमका लागि लगिएको छ । पोष्टमार्टमपछि उनको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

२०७५ असार १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: