A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionb9lu47o12c22eonj5c04q7ag5q4jcrup): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | Main |:.

ई पोर्टल बारे

बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत विशिष्टिकृत संस्थाको रुपमा गठित भइ नेपाल सरकारको नीति र निर्देशनको अधिनमा रही संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को कार्यान्वयनको क्रममा बालअधिकार संरक्षण, सम्बद्र्धन र बालबालिकाको विकासका लागि राष्ट्रिय बाल अधिकार परिषद्को गठन भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकासँग सम्बन्धित सूचना, तथ्याङ्क तथा जानकारीलाइ एकिकृत रूपमा प्रस्तुत गर्नका साथै बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्ति एवं संस्थाको खाेज तथा अनुसन्धान कार्यमा सहयोग पुर्याउने अपेक्षााले यो पाेर्टल लाइ प्रयाेगमा ल्याइएको छ ।साथै राष्ट्रिय बाल अधिकार परिषद्को  बारेमा बिस्तृत जानकारी तल उल्लेख गरिएको छ ।


विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्
 

यो बालबालिकाले आफ्नो कुरा राख्ने ठाउँ हो । यहाँ बालबालिका आफैले वा अभिभावक, संरक्षक मार्फत आफ्नो भनाइ पठाउन सक्नुहुने छ ।


बालआवाज हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्


बालबालिकाले आफ्नो कुरा भन्न यहाँ क्लिक गर्नुहोस्

यो बालअधिकारका विषयमा खुल्ला छलफल गर्ने चौतारी हो। यहाँ निश्चित समयावधिभर बालअधिकार सम्बन्धी कुनै एक विषयमा केन्द्रित भई बृहत छलफल गरिने छ।


छलफलका विषयको लागि यहाँ क्लिक गर्नुहोस्

बालसंरक्षण सम्बन्धी समस्या परेमा कहाँ सम्पर्क गर्ने?

बालसंरक्षण सम्बन्धी समस्याहरूका लागि आवश्यक सहयोग लिन, उजुरी दिन एवम् थप सूचना जानकारी लिन, दिन सकिने सरकारी निकायहरूको सम्पर्क नम्बरहरू यहाँ उपलब्ध छन् ।


सम्पर्क नम्बरहरूका लागि यहाँ क्लिक गर्नुहोस्

यस स्तम्भमा बालबालिकासँग सम्बन्धित विभिन्न क्षेत्रगत तथा विषयगत तथ्याङ्कहरु राखिने छ । बालबालिकाको क्षेत्रमा क्रियाशिल निकाय तथा संघसंस्थाबाट उपलब्ध तथ्याङ्कलाई अध्यावधिक गरि राखिने हुँदा सो पठाउनु हुन अनुरोध छ ।


विस्तृत विवरणका लागि यहाँ क्लिक गर्होस्

यस स्तम्भमा देशभरमा विभिन्न निकाय तथा संघसंस्थाबाट भएगरेका बालबालिका लक्षित कार्यक्रम, सूचना तथा जानकारीमूलक विवरणहरू राखिने भएकाले त्यस्ता कार्यक्रम, सूचना वा जानकारी भएमा केन्द्रीय बालकल्याण समितिको इमेल contact@ccwb.gov.np मा पठाउन अनुरोध छ । यस अतिरिक्त आफ्नो वरीपरि भएका बालअधिकार उल्लंघनसम्बन्धी घटनाहरूसमेत पठाउन सकिनेछ । फोटो तथा भिडियो फेसबुक आईडी Ccwb Nepal वा Facebook Messenger (crmccwb@gmail.com) मा पठाउन सकिनेछ ।


विस्तृत विवरणका लागि यहाँ क्लिक गर्हस्

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा बालिकाको मृत्यु

https://www.setopati.com/social/268842 वैशाख १२

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ।

सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितकी करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read more »

स्रोत सामग्री

बालअधिकारसँग सम्बन्धित संवैधानिक एवम् कानूनी दस्तावेजहरू, राष्ट्रिय कार्ययोजना, वार्षिक प्रतिवेदन, विषयगत पुस्तकहरू, सूचना तथा सन्देशमूलक प्रकाशन लगायतका स्रोत सामग्री यस स्तम्भमा राखिएको छ।


स्रोत सामग्रीको लागि यहाँ क्लिक गर्नुहोस्

स्रोत सामग्री हामीलाई पठाउन यहाँ क्लिक गर्नुहोस्

सम्पर्क

नेपाल सरकार

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बालअधिकार परिषद्

 पुल्चोक, ललितपुर

फोन : ०१-५५५०१२१,५५५०१४७

फ्याक्स : ५५२७५९१

इमेल : contact@ncrc.gov.np;ncrc.council@gmail.com

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: