तथ्यांक

सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरुको तेस्रो चौमासिक स्थिति विश्लेषण आ. व. २०७४/७५ (चैत – असार)

विभिन्न पत्रपत्रिका, अनलाईन लगायतका सञ्चार माध्यममा यस अवधिमा बालबालिका विरुद्ध भएका ३०६ वटा घटनालाई विश्लेषण गरिएको छ । जसमा ६७५ जना बालबालिका प्रत्यक्ष रुपमा प्रभावित भएको देखिन्छ । महिनाको आधारमा उक्त घटना संख्यालाई निम्न अनुसार वर्गीकरण गरिएको छ  ।

महिना

घटना संख्या

               प्रभावित बालबालिका 

बालक

बालिका

शिशु

जम्मा

चैत

८३

१२५

११३

२३८

वैशाख

७९

९०

१०३

१५

२०८

जेठ

५५

२५

५९

८७

असार

८९

६२

७८

१४२

 जम्मा

३०६

३०२

३५३

२० ६७५
 
Download View details