A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionikro57pr4q29d1o1sckv7mhhrovnb0am): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | तथ्यांक |:.

तथ्यांक

बालबालिकासंग सम्बन्धित केही तथ्याङ्कहरु पहिले र अहिले

बालबालिकासंग सम्बन्धित केही तथ्याङ्कहरु पहिले र अहिले 

पहिले 

स्रोत 

अहिले (प्राप्त पछिल्लो तथ्याङ्क) 

स्रोत 

सन् १९९०, १९९६ र २००१ मा शिशु मृत्युदर क्रमैसंग ९७, ७९ र ६४ प्रति हजार  

SOWC,

Unicef

सन् २०१५/२०१६ मा ३२ प्रति हजार  

NDHS 2016

सन् १९९०, १९९६ र २००१ मा पाँच वर्षमुनिको बालमृत्युदर क्रमैसंग १४१, ११८ र ९१ प्रति हजार  

SOWC,

Unicef

सन् २०१५/१६ मा ३९ प्रति हजार  

NDHS, 2016

सन् १९९० मा मातृ मृत्युदर ८५० प्रति लाख 

SOWC,

Unicef

१९० प्रति लाख  

सन् २०१४/२०१५, विस्वासं अनुमान 

सन् १९९१ मा दक्ष जन्म सहयोगी (डाक्टर, नर्स वा अ.न.मी) को सहयोगमा हुने बालबालिकाको जन्म १५ प्रतिशत  

NFSH 1991

५५ प्रतिशत 

स्वासेवि वा.प्र.  २०१५/२०१६ 

सन् १९९६ मा १२ देखि २३ महिनाका खोप पाउने बालबालिका (बि.सी.जी खोप ७६ प्रतिशत, डि.पी.टी.३ ५४  प्रतिशत , दादुरा ५७ प्रतिशत ) 

 

NFHS 1996

 

 

सन् २०१५/०१६ मा बि.सी.जी खोप ८७ प्रतिशत, डि.पी.टी.८१ प्रतिशत, दादुरा ७९ प्रतिशत   

 स्वासवि, वा.प्रे २०१५/२०१६ 

सन् १९९६ र २००१ मा कुपोषण ५ वर्ष मुनिका पुड्का (Stunting) क्रमैसंग ५७ र ५७ प्रतिशत, ख्याउटे (Wasting)  क्रमैसंग १५ र 
११ प्रतिशत, उमेर अनुरुप तौल नपुगेका क्रमैसंग 
(Underweight) ४२ र ४३ प्रतिशत   

NFHS 1996

पुड्का (Stunting) ३६ प्रतिशत, ख्याउटे (Wasting) १० प्रतिशत, उमेर अनुरुप तौल नपुगेका (Underweight) २७ प्रतिशत  

 

NDHS, 2016

सन् २००१ र २००६ मा दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती सेवा क्रमैसंग ११ र १९ प्रतिशत  

 

सन् २०१५/१६ मा दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती सेवा ५८ प्रतिशत  

NDHS, 2016

सन् १९९६ मा कुनै पनि खोप नपाउने २० प्रतिशत  

NFHS 1996   

 सन् २०१५/१६ मा १  प्रतिशत        

NDHS, 2016

सन् २००० मा पोलियो खोप ७० प्रतिशत 

NFHS, 2000

२७ मार्च २०१४ मा पोलियो रहित देश घोषित ।  सन् २००५ देखि मातृ तथा शिशुमा टिटानस उन्मूलन भएको र जापनिज इन्सेफलाइटिस नियन्त्रणमा । सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, २०१४ 

सन् १९९८ मा ५–१४ वर्षका ४१ प्रतिशत बालबालिका श्रम शक्तिमा लागेका  

नेपाल लेवर फोर्स सर्भे,  तथ्याङ्क विभाग, १९९८ 

सन् २००८ मा ५–१४ वर्षका ३३.९ प्रतिशत बालबालिका श्रम शक्तिमा बालश्रमिक रहेको     

नेपाल लेवर फोर्स सर्भे, तथ्याङ्क विभाग, २००८ 

 

ईट्टा उद्योगमा उपत्यकामा १३ हजार ७ 
सय १५ र उपत्यका बाहिर १४ हजार 
६ सय १८ जना बालबालिकामा सलग्न 

 

राष्ट्रिय मानवअधिकार आयोगका राष्ट्रिय प्रतिवेदन (२०१३– २०१५) 

 

५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा सम्लग्न रहेको 

बहुक्षेत्रीय कल्स्टर सर्वेक्षण (MICS) 
२०१४  

 

सन् १९९० मा प्राथमिक तहमा खुद भर्नादर ६४ प्रतिशत, बालिका ३१.५ प्रतिशत 

फ्लास रीपोर्ट, शिवि, १९९० 

सन् २०१६ मा ९६.९ प्रतिशत, 
बालिका ९६.६  प्रतिशत 

 

 शैक्षिक सूचना, २०७३ 
 शिक्षा मन्त्रालय 

 

सन् २००१ मा प्रारम्भिक बालविकास केन्द्र र शिशु कक्षाको कुल भर्ना दर १३ प्रतिशत 

फ्लास रीपोर्ट, शिवि, २००१  

 

सन् २०१६ मा ८२.९ प्रतिशत 

फ्लास रीपोर्ट पहिलो 
२०१५/२०१६, शिवि 

 

Download View details

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: