बालसंरक्षण सम्बन्धी समस्या परेमा कहाँ सम्पर्क गर्ने?
निःशुल्क फोन नं (१०४/१०९८/१००)

निशुल्क बालहेल्पलाइन १०९८ सेवा उपलब्ध भएका जिल्लाहरु

क्र.स

जिल्ला

कैफियत

काठमाडौं

 

कास्की

 

मकवानपुर

 

चितवन

 

लमजुङ

 

मोरङ

 

सुनसरी

 

उदयपुर

 

रुपन्देही

 

१०

सुर्खेत

 

११

बाँके

 

१२

कैलाली

 

१३

दैलेख

प्रक्रियामा रहेको

१४

बाजुरा

प्रक्रियामा रहेको