A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlvdlbr6vusc4su8s07s70p2k0l9s3l1c): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | घटना, सूचना र समाचार |:.

घटना, सूचना र समाचार

राष्ट्रिय बाल अधिकार परिषदमा कार्यकारी निर्देशक र सदस्यको स्वागत तथा पदबहाली कार्यक्रम

राष्ट्रिय बाल अधिकार परिषदमा कार्यकारी निर्देशक र सदस्यको स्वागत तथा पदबहाली कार्यक्रम

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९() बमोजिम स्थापित राष्ट्रिय बाल अधिकार परिषदमा बालबालिका सम्बन्धी (दोस्रो संसोधन) नियमावली, २०५१ को नियम ३ को उपनियम () को खण्ड () बमोजिम नेपाल सरकारबाट मनोनित हुनु भएका परिषद्का जना सदस्यज्यूहरु तथा नियम को उपनियम () बमोजिम नियुक्त हुनु भएका कार्यकारी निर्देशकज्यूलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री तथा परिषद्का अध्यक्ष श्री पार्वत गुरूङज्यूबाट मिति २०७७।०४।१६ गते स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न भएको छ । परिषद्का सदस्यहरूमा श्री विमला ज्ञवाली, श्री भिमलाल गुरूङ, इन्दिरा योञ्जन र सुन्दर बिकलार्इ मनोनयन गरिएको छ भने कार्यकारी निर्देशकमा बाल अधिकारको क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त व्यक्ति श्री मिलन राज धरेल नियुक्त हुनुभएको छ ।

परिषद्को सभाहलमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री यामकुमारी खतिवडा (बास्कोटा), समाज कल्याण परिषद्का सदस्य सचिव श्री पुस्कर खाती,  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव श्री बुद्ध बहादुर गुरूङ, महिला तथा बालबालिका विभागका महानिर्देशक श्री रोशनी श्रेष्ठ लगायत विभिन्न सञ्जाल तथा संघसंस्थाका प्रमुख, प्रतिनिधि, परिषद्का कर्मचारीहरु र पत्रकारको उपस्थिति रहेको थियो । पदबहाली कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशकज्यूले राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी दिनमा देखिने गरी बालबालिकाको हातैमा पुग्नेगरि कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो कार्यक्रमको अन्त्यमा माननीय मन्त्रीज्यूले विविध समस्याका बावजुद पनि परिषद्ले धैर्यताका साथ बाल अधिकारको क्षेत्रमा गर्दै आएको र अब परिषद्ले पूर्णता पाएको हुँदा आगामी दिनमा नेपालमा बाल अधिकार सुनिश्चितका लागि परिपद्को नेतृत्वले दृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो र कार्यकाल सफलताको शुभकामना दिदै कार्यक्रमको समापन गर्नुभयो ।

0 Comments

Leave your comments

Make sure you enter the(*)required information where indicate.HTML code is not allowed

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: